Rule 1
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण नियमावली, २०६६” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।